बैंकिङ कसुर मुद्दामा १८ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ
बिहीबार, ०३ चैत २०७८, १४ : १८
बैंकिङ कसुर मुद्दाका १८ लाख जरिवाना र ५ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण