लुम्बिनीमा माओवादीको लहर ल्याउँछौं : खनाल
बिहीबार, ०३ चैत २०७८, १५ : ५५
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता चक्रपाणी खनालले लुम्बिनीमय माओवादी पार्टी बनाउने उद्घोष गरेका छन् । बिहिबार पार्टिको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन ।
लुम्बिनी प्रदेश कमिटी इन्चार्जसमेत रहेका खनालले सदस्यता नविकरणाका क्रममा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका एक लाख १८ हजार सदस्य संख्या रहेको बताउँदै आगामी स्थानिय तहको निर्वाचनमा माओवादी पार्टीलाई लुम्बिनीमय बनाउने उद्घोष गरे ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड ,नेताहरु नारायणकाजी श्रेष्ठ , कृष्णबहादुर महरा , मुख्यमन्त्री कुलप्रसाद केसी , बर्षामान पुन , चक्रपाणी खनाल लगायतले सम्बोधन गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
-
मन्त्रिपरिषद् बैठकका सात निर्णय : मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनदेखि नयाँ सिक्का निष्कासनसम्म
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्देन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण