इटा उद्योगमा एक युवक मृत फेला
शुक्रबार, ०४ चैत २०७८, २० : ४७
कपिलवस्तुको इटा उद्योगमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको शिवराज नगरपालिका–६ शन्धी बस्ने २४ वर्षीय बुढे भन्ने पुजारी केवर्ट सोही नगरपालिका–९ भगवानपुरस्थित मोती इँट्टाभट्टा उद्योगमा शुक्रबार मृत फेला परेको र घटनाको अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
-
गेरी नेभिलको टिप्पणीमा अर्जेन्टिनी डिफेन्डर रोमेरोको आक्रोश, भने – ‘मूर्ख’
-
विष्णु पौडेलसहित ७ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अभियोगपत्र दर्ता गर्ने तयारी
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण