गुल्मीमा घरमा ठोकियो गाडी
शुक्रबार, ०४ चैत २०७८, २१ : ३६
गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको सदरमुकाम तम्घासस्थित खानीगाउँको एक घरमा गाडी ठोकिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव राज खरेलले अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।
उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् । घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खानीगाउँमा रहेको रिडर्स बोर्डिङ्ग स्कुलका संचालक श्रीप्रसाद भलामीले आफ्नो स्कुलका शिक्षक विद्यार्थी धुर्कोटमा पिकनिक गएर फर्किदा गाडी झिर्बासे किराना पसलमा ठोकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्नेन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
-
रूममेटले सुई–धागोले साथीको ओठ सिलादिएपछि...
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
-
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण