जग्गा बैना गरी ठगी गरेको आरोपमा पक्राउ
आइतबार, ०६ चैत २०७८, १७ : ०६
जग्गा बैना गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जग्गा बैना गरिदिन्छु भनि ठगी गरेको आरोपमा ध्रुव प्रसाद घिमीरे पक्राउ परेका हुन् ।
उनले मोरङ घर भएकी काठमाण्डौं बस्दै आएकी ४० वर्षीया सीमा सुवेदीलाई ४ आना जग्गा मिलाई दिन्छु भनि ३५ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण