चिकित्सा शिक्षाका प्रवेश परीक्षा काठमाडौंमा हुने
आइतबार, ०६ चैत २०७८, १९ : ०२
चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौंमा संचालन गर्ने बारे पुनः जानकारी गराएको छ । एकीकृत प्रवेश परीक्षाको परीक्षा केन्द्रसम्बन्धी कही उम्मेदवारबाट दुविधा भएको भन्दै आयोगले सूचनामार्फत चैत्र १८ गतेबाट काठमाडौंमा सञ्चालन गरिने जानकारी गराएको हो ।
यसअघि पनि उक्त परीक्षाको परीक्षा केन्द्रसम्बन्धी फागुन २६ गते नै सूचना जारी गरेर आयोगले जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण