बाँकेमा ३ किलो चरेससहित दुई जना पक्राउ
आइतबार, ०६ चैत २०७८, २० : ५५
बाँकेको प्रहरीले ३ किलो अवैध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज–२ , पुष्पलालचोकस्थित स्याङ्गजा गेष्ट हाउसमा प्रहरीले छापा मार्दा उक्त परिमाणको चरेससहित २ जनालाई पक्राउ गरिएको हो ।
बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुुसुदन न्यौपानेका अनुसार पक्राउ पर्नेमा कालिकोटको खाडाचक्र नगरपालिका ९ का २५ वर्षीय प्रविण बिष्ट र सोही स्थानका २३ वर्षीय राजबहादुर कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण