१३२ जना यात्रु सवार चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान दुर्घटना
सोमबार, ०७ चैत २०७८, १५ : ०२
१३२ जना यात्रु सवार रहेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ विमान चीनको ग्वाङसी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
दुर्घटनामा भएको हताहतीबारे विवरणहरू आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण