अल्फा अटोमोटिभ रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त
बुधबार, ०९ चैत २०७८, २२ : १८
मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गत “अल्फा अटोमोटिभ प्रालि” नियुक्त भएको छ । त्रिवेणी समूहले उत्पादन, कृषि, ट्रेडिङ, बैंकिङ, इन्स्योरेन्स, उर्जा, रिटेल, मनोरञ्जन, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।
अल्फा अटोमोटिभले भने रोयल इनफिल्डको दुईपांग्रे सवारी साधनबाट नेपाल भरी आफ्नो बजार विस्तार एवम् सफल व्यवस्थापन गर्ने लक्ष्य लिएको छ । रोयल इनफिल्ड मोटरसाइकल नेपाली युवा पुस्तामाझ लोकप्रिय रहँदै आएको छ ।
अल्फा अटोमोटिभले नेपाली बजारमा रोयल इनफिल्डका क्लासिक ३५०, इलेक्ट्रा, सिग्नल्स, मेटीयुर, हिमालयन, कन्टिनेन्टल जिटी र इन्टरसेप्टर लगायतका मोडलहरु बिक्रि वितरण गर्ने विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण