श्रद्धा कपुरले रोहन श्रेष्ठसँगको ब्रेकअपको हल्लामा दिइन् प्रतिक्रिया
शुक्रबार, ११ चैत २०७८, १२ : ३८
बलिउड नायिका श्रद्धा कपुर र रोहन श्रेष्ठ छुट्टिएको अफवाह शुक्रबार बिहानैदेखि चलिरहेको छ । यसैबीच श्रद्धाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । आफ्नो फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘थप सुनाऊ ???’ । श्रद्धाका भाइले उनको पोस्टमा लेखका छन्, ‘मिस यू माई लिडल रानी ।’ यद्यपि। श्रद्धा र रोहनले कहिल्यै पनि आफ्नो सम्बन्ध स्वीकारेका छैनन् तर उनीहरुको विवाहको अफवाह पनि उडि नै रहन्छ ।
श्रद्धाको जन्मदिनको पार्टीमा थिएनन् रोहनः
श्रद्धा कपुर र रोहन श्रेष्ठ, पछिल्लो चार वर्षदेखि सम्बन्धमा भएको बताइन्छ । तर भारतीय मिडिया रिपोर्ट अनुसार रोहन यस वर्ष गोवामा श्रद्धाको जन्मदिनको पार्टीमा समावेश भएका थिएनन् । यी दुई फेब्रुअरीमा अलग्गिएको बताइन्छ ।
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
