४ लाख साधारण कित्ता सेयर आउँदै
शुक्रबार, ११ चैत २०७८, १६ : ००
लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ ।
लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण