आरआरआर हेर्न गएका युवकको फिल्म हलमा मृत्यु
शनिबार, १२ चैत २०७८, १२ : १८
भारतको ओबुलेसु आन्ध्र प्रदेशको अंनतपुरस्थित एस भी म्याक्समा फिल्म हेर्न गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय ओबुलेसु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
‘धेरै समयसम्म उनको शरीरमा कुनै हलचल नभएपछि उनलाई अस्पताल लगियो । अस्पताल पुग्नेवित्तिकै डाक्टरले उनलाई मृत घोषित गरे ।’ उनको साथीको भनाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ ।
शुक्रबार विश्वभरका हलहरुमा रिलीज भएको फिल्म आरआरआर हेर्न हलहरुमा दर्शकको घुइँचो लागेको छ । फिल्ममा जुनियर एनटिआर, रामचरण, आलिया भट्ट र अजय देवगनको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण