दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि भेटियो
आइतबार, १३ चैत २०७८, १३ : ००
दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् ।
चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो । कुन्मिङबाट ग्वाङ्भोउका लगि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण