काँग्रेसले चुनावी गठबन्धनको पक्षमा नीतिगत निर्णय लिन्छ : रामचन्द्र पौडेल
आइतबार, १३ चैत २०७८, १५ : ४२
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने बताएका छन् । केन्द्रीय समिति बैठकका बीच सानेपा स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्ने बताए ।
उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त्यसपछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ ।’ धेरै केन्द्रीय सदस्यको धारणा चुनावी तालमेलको पक्षमा आएको पौडेलको भनाइ छ।
‘कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ,’ उनी भन्छन्, ‘यो बैठकले चुनावी गठबन्धनबारे सैद्धान्तिक निर्णय गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण