१७ तस्बिरमा हेर्नुहोस् एमालेको पहिलो स्थायी कमिटी बैठक
आइतबार, १३ चैत २०७८, १६ : १४
नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक आइतबार बसेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो ।
बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।
बैठकका तस्बिरहरु हेर्नुहोस्
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण