रुपन्देहीमा बिजुलीको तार सर्ट भएर आगलागी
शुक्रबार, १८ चैत २०७८, १८ : २६
रुपन्देही तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
आगो बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिको दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएको हो । प्रहरीले क्षतिको पुर्ण विवरण अझै आउन बाँकी रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण