विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड
कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीटजरल्यान्ड परेका छन् ।
जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरोक्को छन् । समूह ‘एच’मा पोर्चुगल , उरुग्वे र कोरिया छन् ।
कुन समूहमा कुन टिम ?
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान
समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया
समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण