विश्वकप ड्र : अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड
कतार विश्वकपको ड्र अहिले चलि रहेको छ । दोहामा जारी फाइनल ड्रको दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । तीन पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको र पोल्याण्ड परेका छन् । त्यस्तै ब्राजिल रहेको समूहमा सर्बिया र स्वीट्जरल्याण्ड परेका छन् ।
जापान, जर्मनी र स्पेन एकै समूह ‘ई’ मा परेका छन् । त्यस्तै समूह ‘एफ’ बेल्जियम, क्रोएसिया र मोरक्को छन् । समूह ‘एच’मा पोर्चुगल ,उरुग्वे र कोरिया छन् ।
कुन समूहमा कुन टिम ?
समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल
समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान
समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड
समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया
समूह ‘ई’ : स्पेन, जर्मनी, जापान
समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया
समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया
समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण