काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन
बुधबार, २३ चैत २०७८, २० : १४
नेपाली काँग्रेसले ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेको छ ।
काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेका हुन् ।
उपसमितिमा १९६ जना सदस्य मनोनित गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण