पाकिस्तानका सबै पार्टी एकजुट भएर राष्ट्रिय स्थिरता कायम राख्ने चीनको धारणा
बुधबार, २३ चैत २०७८, २१ : २६
पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रिय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।
पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।
उनले चीनले अर्को देशको घरेलु मामलामा दख्खल दिने सिद्धान्तको पालना गर्ने जनाएको छ ।
चीन र पाकिस्तानलाई सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटुट रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण