पन्जाबसँग खेल्दै गुजरात
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) गुजरात टाइटान्सले पन्जाब किङ्ससँग खेल्दैछ । मुम्बईमा हुने पन्जाब र गुजरात बीचको खेल नेपाली समय अनुसार ७ः ४५ मा सुुरु हुनेछ ।
आजको खेलमा दुबै टोली तेस्रो जितको खोजीमा हुनेछन् । गुजतार आजको खेलमा सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । यता पन्जाब पनि सहज जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा छ । नवप्रवेशी गुजरात लिगमा दुई खेल खेल्दै ४ अंकका साथ ताकिलाको चौथो स्थानमा छ ।
यता पन्जाब ३ खेल खेल्दै ४ अंक जोडेर एक स्थान पछि छ । गुजरातले यसअघिका दुई खेलमा लखनउ सुपर जाइन्ट्स र दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो ।
यता पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्सलाई हराएको थियो भने दोस्रो खेलमा कोलकात्ता नाइड राइडर्ससँग पराजित भएको थियो । पन्जाबले तेस्रो खेलमा चेन्नई सुपर किङ्समाथि जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण