कमल थापाको नजरमा यस्ता छन् देशको वर्तमान अवस्थाका ५ चुनौती
मङ्गलबार, २९ चैत २०७८, २० : ००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौती रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनताको माझमा राप्रपा नेपालः वर्तमान चुनौती र विकल्प’ विषयक अन्तरक्रियामा बोल्दै थापाले यस्तो बताएका हुन् ।
सो क्रममा उनले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचारलाई उल्लेख गरे ।
सो क्रममा उनले राजनीतिक परिवर्तनमार्फत जनस्तरमा परिवर्तन आउनुपर्नेमा जोड दिए । त्यसो हुन नसके राजनीतिक परिवर्तनको औचित्य नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण