डोल्पामा गठबन्धन नहुने
शुक्रबार, ०२ वैशाख २०७९, २१ : ३०
हिमाली जिल्ला डोल्पामा गठबन्धन नहुने भएको छ । दलहरुबीच सहमति नहुँदा एक्लाएक्लै चुनाव लड्ने तयारीमा दलहरु अघि बढेका छन् । शुक्रबार बसेको बैठकमा दलहरुले आ–आफना अडान नछोडेपछि सहमति हुन नसकेको हो ।
नेपाली काँग्रेस डोल्पाका सभापति दीपेन्द्र शाहीले सबैले ठूलो भाग खोजेपछि सहमती हुन नसकेको बताए। माओवादी र एकीकृत समाजवादीले ठुलो भाग खोजेको उनको आरोप छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण