मधेश प्रदेशमा गठबन्धनको बैठक सुरु
आइतबार, ०४ वैशाख २०७९, १७ : ४९
चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । आज बिहान ८ बजे जनकपुरमा बैठक डाकिएको बैठक ढिलागरी साँझ ५ बजेदेखि सुरु भएको छ ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।
पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार आइतबार फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण