अञ्जुले गाइन् कस्तुपको गीत ‘दुबो जस्तै हाम्रो माया’
सोमबार, ०५ वैशाख २०७९, ०८ : ३०
चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘दुबो जस्तै हाम्रो माया...’ सार्वजनिक भएको छ । चर्चित गायक तथा सर्जक कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतको निर्माण समेत कस्तुपले नै गरेका हुन्।
बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ । जसमा कस्तुप पन्त र एलिशा बास्तोलाको रोमान्टिक अभिनय देख्न सकिन्छ । सारथि म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको भिडियो बिनोद बमले निर्देशन गरेका हुन् ।
मुकेश हुमागाईको छायांकन र बिनोद बमको सम्पादन रहेको भिडियो सार्वजनिक लगतै टिकटक लगायत सामाजिक संजालमा चर्चा पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण