पोखरामा काँग्रेस–समाजवादी तालमेल टुट्यो
सोमबार, ०५ वैशाख २०७९, १५ : ३४

कास्कीको पोखरा महानगरको मेयरलगायतका पदमा काँग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले दावी नछोडेपछि नेपाली काँग्रेसले समाजवादीसँगको तालमेल टुटेको घोषणा गरेको छ । समाजवादीले अस्वभाविक दाबीका कारण सहमति जुट्न नसकिएको काँग्रेसले जनाएको हाे ।
काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार विज्ञप्ति जारी गर्दै नेकपा समाजवादीसँगको गठबन्धन टुटेकाले समाजवादीसँग मैत्रिपुर्ण र स्वच्छ प्रतिस्पर्धा जाने निर्णयमा पुगेको जनाएका छन् । तर नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले बैठक बसिरहेकाले एकतर्फी आएको धारणा आधिकारिक नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४६ वर्षको उमेरमा बक्सिङ रिङमा फर्कँदैछन् फिलिपिन्सका पूर्व सांसद मानी
-
सरकारले टेरेन सर्वोच्चको आदेश
-
गगनसँग छलफलपछि देउवाले बोलाए शीर्ष नेताको बैठक
-
विद्या भण्डारीसँग चीन जान मन्त्री भण्डारीलाई स्वीकृति
-
वितरणमुखी भन्दा विकासमैत्री बजेट बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
अन्तरिक्षमा भेटियो अनौठो ब्याक्टेरिया