सीवाईसी लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार जनाको आवेदन
मङ्गलबार, ०६ वैशाख २०७९, २० : ४८
सीवाईसी लघुवित्त वित्तिय संस्थाको साधारण सेयर (आईपीओ)मा साढे २२ लाख ७७ हजार जनाको आवेदन परेको छ । वैशाख २ गतेदेखि आवेदन खुलाएको लघुवित्तको आईपीओमा आज अन्तिम दिन ६ गतेसम्ममा उक्त आवेदन परेको हो ।
२२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ६९.५२ गुणा बढी हो ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्री खुलाएको थियो । बिक्री खुलेको कूल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारी र १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।
कम्पनीले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण