स्वास्थ्य मन्त्रालयको अपिल : छिमेकी राष्ट्रमा सङ्क्रमण बढ्यो, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) जोखिम कायम रहेकाले सचेत रहन निर्देशन दिएको छ । पछिल्लो समय कोरोना सङ्क्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राद्वारा जारी विज्ञप्तिका उल्लेख गरिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चलन गरेकाले कोरोना विरुद्धको खोप लगाउन, लगाउन प्रेरित गर्न र समयका पुगेकालाई बुस्टर डोज लगाउन प्रवक्ता मिश्राले विज्ञप्तिमार्फत आग्रह गरेकी हुन् ।
पछिल्ला केहि दिनयता छिमेकी राष्ट्रहरूमा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम रहेकाले रोकथाम र नियन्त्रणका प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण