गुल्मीको मुसिकोट–४ मा गठबन्धनका साझा उमेदवार घोषणा
आइतबार, ११ वैशाख २०७९, १२ : २७
गुल्मीको मुसिकोट नगरपालिका ४ मा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त वडामा काँग्रेसका गुप्तबहादुर कार्कीलाई वडाध्यक्ष पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।
कार्की पृथ्वी मावि बडागाउँ मैदानका शिक्षक समेत हुन् । उनी मुसिकोट माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण