गुल्मीको धुर्कोटमा दुई दलबीचको विवाद मिल्यो
आइतबार, ११ वैशाख २०७९, १५ : ५६
गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलबीचको विवाद मिलेको छ । सो गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद मिलेको हो ।
गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा काँग्रेसका नेता महेन्द्र भण्डारीले पाउने भएका छन् । यस्तै गाउँपालिका अध्यक्ष पोखरेलले स्वतन्त्र उमेदवार दिन पदबाट राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण