बुटवलमा जसपाद्वारा मेयर उपमेयरमा उम्मेदवारी दर्ता
आइतबार, ११ वैशाख २०७९, १७ : १२
५ दलीय गठबन्धनसँग भागबण्डा नमिलेपछि जसपाले बुटवलमा मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । मेयरमा सुरज घिताङ्ग र उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गएका हुन् ।
जसपाले वडा तहमा भने भोलि उम्मेदवारी दर्ता गर्नेछ । लुम्बिनी प्रदेशमा गठबन्धनबाट जसपा बाहिर आएको छ । मेयर उम्मेदवारी दर्ता गराएका घिताङ्ग पार्टी युवा संघका नगर अध्यक्ष हुन् । जसपा लुम्बिनी प्रदेश सह इन्चार्ज कमल खनालले गठबन्धन जसपालाई उचित स्थान नदिएपछि आफ्नै तरिकाबाट चुनावी मैदान जाने क्रममा बुटवलमा उम्मेदवारी परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण