ठुला दल उम्मेदवार चयनमा व्यस्त हुँदा बुटवलको निर्वाचन कार्यालयमा जे देखियो...
आइतबार, ११ वैशाख २०७९, १७ : ३६
बुटवलका ठुला राजनीतिक दलहरुमा उम्मेदवार चयन गर्न सकस हुँदा निर्वाचन कार्यालयमा आइतबार खासै रौनक देखिएन । ठुला दलहरु उम्मेदवार चयनको प्रक्रिया लाग्दा साना केही दलले मात्रै उम्मेदवारी दर्ता गराए ।
उम्मेदवारी दर्ताका लागि कर्मचारीहरु को आउला भन्दै कुरि बसेका देखिन्थे । निर्वाचन अधिकृतको कार्यालयमा केही स्वतन्त्र रुपमा तथा जनमोर्चा र जसपामा प्रमुख र उपप्रमुखका उम्मेदवारबाहेक अन्य दलहरु उम्मेदवारी दर्ताको लागि कार्यालय नगएका हुन् ।
जनमुक्ति पार्टीले एमालेसँग गठबन्धन गरेको भएपनि केही वडाहरुमा उम्मेदवारी दर्ता गर्न गएको थियो । यस्तै लोसपा पनि केही वडा सदस्यहरुको उम्मेदवारी दर्ता गर्न पुगेका थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण