गुल्मीको मुसिकोटमा २६ वर्षीय युवक वडाध्यक्षका उम्मेदवार
आइतबार, ११ वैशाख २०७९, २२ : ४३
गुल्मीको मुसिकोट नगरपालिका २ मा २६ वर्षीय युवक वडाध्यक्षको उमेदवार बनेका छन् । सो वडामा सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र केसीलाई साझा उमेदवार घोषणा गरिएको हो ।
सो वडामा उनको नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा र जसपाको प्यानल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण