नेपाली काँग्रेसबाट पाण्डेय बुटवल मेयरको उम्मेदवार
सोमबार, १२ वैशाख २०७९, ०८ : ४५
बुटवल उपमहानगरपालिका नेपाली काँग्रेसले मेयरको लागि खेल राज पाण्डेयलाई उठाउने निर्णय गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय बोर्डको राती अबेर सम्म बसेको बैठकले पाण्डेयलाई मेयरको टिकट दिने निर्णय गरेको बोर्ड सदस्य विष्णु पोखरले बताए ।
पाण्डेय नेपाली काँग्रेस बुटवलका नगर सभापति समेत हुन् । बुटवलमा गठबन्धनको तर्फ मेयर नेपाली काँग्रेसले पाएको पाएको छ । भने उप मेयर एकीकृत समाजवादी पार्टीले पाएको छ । काँग्रेसका पाण्डेय यस अधि पनि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए । अहिले एमाले बुटवलमा बाबुराम भट्टराईलाई उठाउने निर्णय गरेको छ । आज दुवै जनाले मनोनयन दर्ता गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण