स्थानीय तह निर्वाचन : पाल्पामा काँग्रेसबाट उम्मेदवार चयन
नेपाली काँग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार काँग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार तानसेन नगरपालिकाको नगर प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिकाको प्रमुखमा रमणबहादुर थापा तथा उप–प्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन भएकी छिन् ।
यसैगरी निस्दी गाउँपालिका अध्यक्षमा गोविन्दप्रसाद अर्याल र पूर्व खोला गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमारी आचार्य, रम्भा गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमार थापा चयन भएका छन् ।
यसैगरी माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई, वगनाशकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी, रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारी, रैनादेवी छहरा गाउँपालिकामा उपाध्यक्षमा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण