काँग्रेसले टुंग्यायाे तीन महानगरका उपमेयरका उम्मेदवार
सोमबार, १२ वैशाख २०७९, १३ : ०४
नेपाली काँग्रेसले तीन महानरपालिका उपमेयरका उम्मेदवार टुंग्याएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस केन्द्रीय संसदीय समिति बैठकले टुंग्याएको हो ।
काँग्रेसले भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाएको काँग्रेसका एक पदाधिकारीले बताए । काँग्रेस नगर समितिका सभापति अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । यस्तै पोखरा महानरपालिकाको उपमेयरमा कोपिला रानाभाटले टिकट पाएका छन् भने विरगञ्ज उपप्रमुखमा काँग्रेसले इम्तियाज आलम उपमेयरको उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण