बुटवल उपमहानगरको मेयरमा काँग्रेसबाट पाण्डेले दर्ता गराए उम्मेदवारी
सोमबार, १२ वैशाख २०७९, १३ : २४
बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
पाण्डे सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेका हुन् । गठबन्धनमा उपमेयरका लागि नेकपा एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिइनेछ । मेयरमा पाण्डेको उम्मेदवारी दर्ता गर्न काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश राना लगायत नेताहरू बुटवलस्थित निर्वाचन कार्यालयमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण