राप्रपाबाट बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी
सोमबार, १२ वैशाख २०७९, १३ : ३२
बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा राप्रपाबाट उम्मेदवारी दर्ता गरिएको छ । राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवार दर्ता गराएका हुन् ।
सोमबार राप्रपाका तर्फबाट उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए । नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण