स्कोडा नेपालले ल्यायो नयाँ योजना
बुधबार, १४ वैशाख २०७९, १२ : ३७
नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एमए ब्लु इन्टरप्राइजेजले नयाँ योजना “कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अश्योरेन्स” घोषणा गरेको छ। यस योजनामा ग्राहकहरूले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुश खरिद गर्न सक्नेछन् । यसैगरी गाडीको २ वर्षको नि:शुल्क आवधिक सर्भिसिङ पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
एमएब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ योजना सबै ग्राहकहरूलाई र विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको जानकारी दिए ।
स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्टमा उपलब्ध छ रहेको छ । जसमा एक्टिभ, एम्बिसन र स्टाइल छन् । यसमा अवार्ड-विजेता नयाँ टीएसआई प्रविधिसहितको १.० लिटर इन्जिन रहेको छ भने जसले ११५ पी.एस र १७८ एन.एम टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण