लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेका लागि आह्वान
शुक्रबार, १६ वैशाख २०७९, १४ : ४७
लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० गतेलाई आह्वान गरिएको छ। आज प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले जारी गरेको सूचनामा संविधान धारा १२३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरिएको उल्लेख छ । वैशाख २० गते १ वजे बस्ने बैठकमा सम्पूर्ण प्रदेशसभा सदस्यलाई उपस्थित लागि आह्वान गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण