चौधरीको नाम उम्मेदवार सूचीबाट नहटाउन आदेश
शुक्रबार, १६ वैशाख २०७९, १७ : ०४
सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपनि आयोगले उम्मेदवारको नाम समाविष्ट नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटविरुद्ध अदालतले उम्मेदवारी रद्द नगर्न अल्पकालिन आदेश दिएको छ ।
ममता कुमारी चौधरीले आयोगविरूद्ध दिएको रिटमा प्रकाशमान सिंह राउतको इजलासले ३९३ क्रम संख्यामा रहेको चौधरीको नाम उम्मेदवारको सूचीबाट नहटाउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण