शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

'डिठ्ठा साहेब' काँग्रेसबाट वडा सदस्य उम्मेदवार

शनिबार, १७ वैशाख २०७९, १० : ०८
शनिबार, १७ वैशाख २०७९

'डिठ्ठा साहेब'ले परिचिति कलाकार किशोर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा  हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन् । 

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन ।  कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखि दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप