यस्तो देखियो सेलिब्रेटीको सामाजिक सञ्जालमा आमा प्रेम
‘आमा’ शब्द आफैमा सम्मानित छ । आमा बिना सृष्टि नै सम्भव छैन । शनिबार अर्थात आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औँसी । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने दिन हो आज । त्यसैले आजको दिन आमाको मुख हेर्ने दिनको रूपमा मनाइँदै आएको छ ।
आमासँगै भएका र भेट्न जान सजिलो भएकाहरूले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गर्दछन् । आमालाई भेट्न जान नसकेकाहरूले फोनमा र आमा नभएकाहरू मतातीर्थसम्म पुगेर आमालाई सम्झने चलन पनि छ ।
यो भन्दा बढी सम्झना र भावना देख्न पाइन्छ, सामाजिक सञ्जालमा । सामाजिक सञ्जाल प्रयोगकर्ताले आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रूपमा देख्न पाइन्छ । कतिले आमाको नाममा कविता र गजल पोष्ट गरेका छन्, भने कतिले आमाको महिमा र गुणगान गाएका छन् । कतिपयले आमा गुमाउँदाको पिडा समेत सामाजिक सञ्जालमा पाखेका छन् ।
हाम्रा कलाकारले पनि आफ्नो आमालाई आ–आफ्नै तवरले सम्मान गरेका छन् । अधिकांश कलाकारले आमाको सम्मान गर्दै आमासँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । सामाजिक सञ्जालबाट सङ्कलन गरिएका केही तस्बिरहरू यस्ता छन् ।
























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
