दुनाटपरीको स्वादिष्ट परिकार : ‘किङ्ग्स चिकेन’
रातोपाटीको खानाबार सेग्मेन्टमा आज हाम्रो टीम पुगेको छ, काठमाडौँको अनामनगर स्थित रहेको दुना टपरी रेस्टुरेन्ट । नेपाली ग्रामीण कल्चर दुना र टपरीमा खाना सर्व गरेर पाहुनाको मन जित्दै अघि बढिरहेको रेस्टुरेन्ट हो, दुना टपरी ।
नेपालमै उत्पादन भएको दुना टपरीमा नेपाली तथा विदेशी खानाको स्वाद पस्कने रेष्टुरेन्टले विशेष गरेर किङ्ग्स चिकेन, मटन तास, मोमो कम्बो, मिल कम्बोलगातका परिकार पस्कने गर्दछ । आज हामी तपाईंका लागि दुनाटपरीले पस्कँदै आएको विशेष परिकार किङ्ग्स चिकेन पस्कँदै छौँ। चिकेनका अनेकन परिकार मध्येको एउटा स्वादिष्ट परिकार हो किङ्ग्स चिकेन । खानाका पारखीहरूका लागि त यो झनै नै डिमान्डे आइटम पनि हो । किङ्ग्स चिकेन हामीले रेष्टुुरेन्टमा मात्र नभएर घरमै पनि बनाएर खान सक्छौँ । किङ्ग्स चिकेन तयार गर्न के–के आवश्यक पर्छ त !
किङ्ग्स चिकेन रेसिपी (आवश्यक मात्रामा)
बोनलेस चिकेन
नुन
तेल
मरिचको धुलो
टेस्टिङ पाउडर
मैदा
मकैको पिठो
स–सानो काटेको लसुन
स–सानो काटेको हरियो खुर्सानी
केचप
रेड चिल्ली सस
अब, कसरी बनाउने त किङ्ग्स चिकेन ! दुनाटपरीका सेफ युवराज श्रेष्ठको किङ्ग्स चिकेनको पाककलासहितको भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण