यामाहा नेपालले डेलिभर गर्यो पाँच सय एम्टी बीएस मोटरसाइकल
शनिबार, १७ वैशाख २०७९, १४ : ५८
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमए डब्लू इन्टरप्राइजेजले दोस्रो पटक यामाहाको पाँच सय एम्टी बीएस ०६ मोटरसाइकल डेलिभर गरेको छ ।
भृकुटीमण्डपस्थित कम्पनीको बिहीबारबाट सुरु भएको ‘महा एक्सचेञ्ज मेला’को अवसरमा मोटरसाइकल वितरण गरिएको हो । गत वर्ष सोही मेलामा एम्टी बीएस ०६ मोटरसाइकल सार्वजनिक गरी पहिलो दिनमा नै दुई सयभन्दा बढी मोटरसाइकल डेलिभर गरेको कम्पनीले जनाएको छ ।
यस मोटरसाइकलको पूर्व सफलता र नेपाली बजारमा बाइक प्रेमीहरूको माग मध्यनजर गर्दै यामाहा नेपालले उक्त बाइकका लागि फेरी पनि अग्रिम बुकिङ खुलाएको थियो । प्रि–रिजर्भेसनमा मोटरसाइकलको माग अझै बढेपछि विश्व व्यापीबजारको समस्याले गर्दा यसको उत्पादनमा गम्भीर समस्याको सामना गर्नुपरेको कम्पनीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण