बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

सोमबार, १९ वैशाख २०७९, १३ : ४३
सोमबार, १९ वैशाख २०७९

गुल्मीमा विद्युतको पोल बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार इस्मा गाउँपालिका–२ छल्दीमा विद्युत पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागी स्थानीय ४० वर्षीय गोकर्ण थापाको मृत्यु भएको हो  । 

उनी करेन्ट लागेर घाइते भएका थिए ।  उपचारका लागि भैरहवामा लैजाने क्रममा आज बिहान बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप