विवाह बन्धनमा बाँधिए स्वप्न सुमन
शुक्रबार, २३ वैशाख २०७९, ०७ : १२
गायक स्वप्न सुमन विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल ज्योत्सना योगीसँग लगनगाँठो कसेका हुन् । योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् ।
उनीहरुले यसअघि आफ्नो सम्बन्धलाई साझा गरेका थिएनन् । विवाहको तस्बिर सेयर गर्दै योगीले सबैको माया र आशीर्वादको आशा व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण