बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बटौली बजारलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

शुक्रबार, २३ वैशाख २०७९, २० : २१
शुक्रबार, २३ वैशाख २०७९

सत्ता गठबन्धनले बुटवल उपमहानगरपालिकाको ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि सारेको छ । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण गरी अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गर्ने आफूहरुको योजना रहेको गठबन्धनतर्फका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले बताए ।

उनले बुटौलीको संरक्षण तथा व्यवस्थित बनाउने प्रतिवद्धता जनाए ।  काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अब्दुल रज्जाकले बुटवलमा  मन-मनमा भिजेका व्यक्तिलाई मेयरको उम्मेदवार बनाएको भन्दै  जिताउँदा पछि पछुताउन नपर्ने बताए । उपमेयर पदका उम्मेदवार चिनबहादुर गुरुङले गठबन्धनले गरेका प्रतिवद्धता पालना गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप