कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा खनाल
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको अध्यक्षमा सन्तोष खनाल सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न विशेष अधिवेशनले घरेलु कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाललाई जिल्ला शाखाको अध्यक्षमा चयन गरेको हो ।
शुक्रबार सम्पन्न अधिवेशनले महिला उपाध्यक्ष रचना बुढाथोकी, सहसचिव राजु पाण्डे, सदस्यहरुमा माधव घिमिरे, दुर्गा वि।क।, नारायण प्रसाद दमासेलाई चयन गरेको छ ।
अधिवेशनमा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले कर्र्मचारी आफैमा सुन्दर अनि साझा फुलवारी रहेको उल्लेख गर्दै रचनात्मक काम गर्न आग्रह गरेका थिए । घिमिरेले कर्मचारी र सेवाग्राही विचको सम्वन्ध कायम गर्न मिलनकेन्द्र सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
सचिव गणेशराज पौडेलको संचालनमा सम्पन्न कार्यक्रम, निवर्तमान अध्यक्ष विनोद खनालको अध्यक्षता र रवी अर्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण