लुम्बिनी प्रदेशमा दुईजना मृत फेला
शनिबार, २४ वैशाख २०७९, १३ : १०
लुम्बिनी प्रदेशमा दुई जना मृत फेला परेका छन् । बर्दिया र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा दुईजना मृत फेला परेका हुन् । बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया राजमती थारु बगहिपुरस्थित कर्णाली नदीबाट सिञ्चाईको लागि बनाएको कुलोमा मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै, अर्घाखाँचीको सितगंगा नगरपालिका–१३ छत्याङ बस्ने चेतबहादुर विकका १२ वर्षीय छोरा मनोज विक घरबाट करिब चारसय मिटर टाढा जंगलमा मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण